काठमाडौं । सकरारले संस्कृति पर्यटन तथा नागरिक उद्दयन मन्त्रालायका लागि १३ अर्ब २८ करोडरुपैयाँ विनियोजन गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।