काठमाडौं । पछिल्लो ‘प्रि–आइपीओ’ को नाममा विभिन्न सामाजिक सञ्जालमार्फत सर्वसाधारणबाट अवैध रूपमा पैसा उठाउने क्रम तीव्र हुँदै गएको छ । सार्वजनिक निष्कासन नभएका विभिन्न संगठित संस्थाहरुले ‘पि–आइपीओ’ कोमा यस्तो गतिविधि गरेपछि नेपाल धितोपत्र बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तो कार्य नगर्न बोर्डले सबैलाई चेतावनी दिएको छ । बोर्डले