अर्थ पथ « Arthapath.com
२७ असार २०८३, शनिबार

Author: अर्थ पथ

वीरगञ्ज सडक विस्तारमा विरोध : समाधान खोज्न मन्त्री गुप्ताको सकारात्मक कदम

काठमाडौं । गण्डक–घण्टाघर–मितेरी पुलसम्मको सडक चौडा गर्दा भत्काइने भनिएको घना आवादी क्षेत्र जोगाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आग्रह गरेका छन् । सडक डिभिजन कार्यालय हेटौंडाको सडक विस्तार योजनाले घना आवादी क्षेत्रका सयौँ घर भत्किने, हजारौँ मानिस विस्थापित हुने तथा थुप्रै मानिसको रोजगारीसमेत गुम्ने भएपछि विरोधमा उत्रिएका स्थानीयको