काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग भेट गरेको छ। सोमबार ब्रोकर संघका पदाधिकारीहरू र धितोपत्र बोर्डका अध्यक्ष तथा बोर्डका उच्च व्यवस्थापनबीच छलफल भएको हो। त्यस क्रममा ब्रोकर संघका अध्यक्ष सागर ढकालले धितोपत्र व्यवसायी नियमावलीमा संशोधन प्रस्ताव पेश गरेका छन् । धितोपत्र व्यवसायी