अर्थ पथ « Arthapath.com
२७ असार २०८३, शनिबार

Author: अर्थ पथ

हिमालयन लाइफले घोषणा गर्यो नयाँ बोनस दर, कुन बीमा योजनामा कति तोक्यो ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०–८१ को आर्थिक स्थिति लेखाजोखा र दायित्वको मूल्याङकन सम्वन्धि बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेपछि नयाँ बोनस दर कायम गरेको हो । कम्पनीको प्रतिवेदन नेपाल बीमा प्राधिकरणले बैशाख १५ गते स्वीकृत गरेको हो । कम्पनीले