शुक्रबार अमेरिकी डलर, पाउण्ड, स्वीस फ्रयाङ्ककाे भाउ घटेकाे छ भने युराे र अष्ट्रेलियन डलरकाे भाउ बढेकाे छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा ताेकिएकाे छ। हिजाे अमेरिकी डलर एकको खरिददर १४९