१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

काेराेला नाकाबाट समातिएका ईभीकाे छानबिन गर्न उपसचिव शाक्यको नेतृत्वमा समिति गठन

काठमाडाैं । सरकारले कोरला नाकाबाट बुधबार रातिदेखि बिहीबार बिहानसम्म एपीएफले नियन्त्रणमा लिएको ७७४ वटा विद्युतीय सवारी साधनकाे छानबिन गर्न समिति गठन गरेकाे छ। अर्थ मन्त्रालयले उपसचिव भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको समितिलाई सवारी साधन कानुनसम्मत आए/नआएको विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन