अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने थप ९ जना प्रहरी नियन्त्रणमा, पक्राउ पर्नेमा अधिकांश महिला

काठमाडाैं । राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने थप ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनका क्रममा कोटेश्वर भाटभटेनीमा तोडफोड गरे पश्चात लुटपाटमा संलग्न भई फरार भएका व्यक्तिहरुलाई काठमाण्डौंका विभिन्न स्थानहरुबाट खोजतलास गरी सामान सहित पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको प्रहरीले