अर्थ पथ « Arthapath.com
२० माघ २०७९, शुक्रबार

Author: अर्थ पथ

रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, मर्जर प्रस्ताव पारित मुख्य एजेण्डा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा फागुन १२ गतेका लागि बोलाएकोछ । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले आर्थिम वर्ष आर्थिक वर्ष २०७७।७८ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित