अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

हृदयघातबाट सामसुङका सह-सीईओ हान जोङ -हीको निधन

एजेन्सी । सामसुङ इलेक्ट्रोनिक्सका सह सीईओ हान जोङ हीको निधन भएको छ । ६३ वर्षिय हानको मंगलबार हृदयघातका कारण मृत्यु भएको कम्पनीले जनाएको छ । १९६२ मा जन्मिएका हानले २०२२ देखि सामसुङको उपभोक्ता इलेक्ट्रोनिक्स र मोबाइल उपकरण व्यवसायको रेखदेख गर्दै आएका थिए, कम्पनीका अनुसार। उनलाई २०२२ मा सामसुङ इलेक्ट्रोनिक्सको उपाध्यक्ष