अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

निर्जीवन बीमा : व्यापारमा शिखरकै वर्चश्व, तीन कम्पनीको घट्यो व्यवसाय, कसले कति उठाए प्रिमियम ?

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा शिखर इन्स्योरेन्सकै वर्चश्व कायमै देखिएको छ । शिखरले आफूलाई पहिलो सूचीमा निरन्तरता दिन सफल भएको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको कम्पनीहरुको व्यवसायिक विवरणअनुसार सर्वाधिक व्यापार गर्नेको शीर्ष सूचीमा शिखर छ । चालु आर्थिक वर्षको आठ महिनामा ४ अर्ब १ करोड ३९ लाख ५६