अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

नेपाल–इटाली सम्बन्ध सुदृढीकरण : दुई देशबीच व्यापार, लगानी, पर्यटन, तथा विकासलाई प्रवर्द्धन गर्ने सम्भावना बारे छलफल

काठमाडौं । नेपालका लागि नव नियुक्त इटालियन राजदूत एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता गर्दै दुई देशबीच व्यापार, लगानी, पर्यटन, तथा विकासलाई प्रवद्र्धन गर्ने सम्भावनाहरूको बारेमा छलफल गरे । उक्त बैठकमा कोलकत्ताका लागि इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका संरक्षक राजेश