काठमाडौं । बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । हिजाे ताेलामा ६०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आजप्रतितोलामा १३०० रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा