काठमाडौं । सान्भि इनर्जीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङको कार्यलयमा आइपीओ बाँडफाँट भएको हो । कम्पनीको आइपीओमा साढे १० गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा भाग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । कुल २१ लाख ८ हजार