काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले अहिलेसम्मकै ठुलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गरिरहेको छ । यही फागुन २० देखि २६ गतेसम्म बालाजु स्थित मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भइरहेको हो । यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्नो