काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । २ दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको हो । यस दिन छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। सोमबार, सुन प्रतितोला १ लाख ६८ हजार १००