अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

दार्चुलामा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले दार्चुलामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा ३१२ औं शाखा कार्यालयको रुपमा सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकले शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा