१९ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

सुनचाँदीका गहनामा लगाइएको विलासिता कर फिर्ताकाे माग गर्दै व्यवसायीकाे प्रदर्शन

‘सुन हाम्रो व्यवसाय हो, विलासिता होइन !’ भन्ने नारासहित काठमाडौंको न्युरोड आइतबार प्रदर्शन भइरहेकाे छ । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। सरकारले बजेटमार्फत सुनचाँदी गहनामा लागू गरेको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटविरुद्ध व्यवसायीहरू सडकमा उत्रिएका हुन्। नेपाल सुनचाँदी