अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

काठमाडौं । ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले पुस २३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद हकप्रद सेयरमा अब माघ २९ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको