काठमाडौं । लगातर चार कारोबार दिनको उकालो यात्रापछि सेयर बजार घटेको छ । बिहीबार बजार दोहोरो अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बजार ११.१० अंक घटेको हो । उक्त दिन बजार परिसूचक १ हजार ६५४.३५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन विकास बैंक सूमह ४५.८८