अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

ऋण लिन खोज्दै हुनुहुन्छ ? यी बैंकले दिन्छन् सस्तो ब्याजमा कर्जा

काठमाडौँ । पछिल्लो एक वर्षमा बैंकहरुको ब्याजदर लगातार ओरालो लागेपछि उनीहरुको आधार दर अर्थात् स्रोतको लायत पनि कम भएको छ । यही कारण बैंकहरुको आधार दर पनि एकै वर्षमा झण्डै एक तिहाईले घटेको छ । गत पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको औसत आधार दर ६.७१ प्रतिशतमा झरेको छ । जुन ठीक