अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, अब कहाँ जान कति लाग्छ ?

काठमाडौं । सार्वजनिक यातायातको भाडा पुनः वृद्धि भएको छ । सरकारले आज अर्थात् पुस २२ गतेदेखि नै लागू हुने गरि सार्वजनिक यातायातको भाडा बढाएको हो । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातका यात्रबाहक तथा मालबहाक सवारी साधनको भाडा ३.३० प्रतिशतसम्म बढाइएको छ । विभाग अनुसार यात्रुवहाक सवारीको भाडा ३.३० प्रतिशत