काठमाडौँ । गत शुक्रबार बसेको मन्त्री परिषद बैठकले साना तथा मझौला संगठित संस्था (एसएमई)को धितोपत्र निष्काशन तथा कारोबार नियमावली २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गर्ने निर्णय गर्यो । यस्तो कानून बनाउन सरकारले भर्खरै अनुमति दिएको भए पनि यससम्बन्धिी नियमावलीको मस्यौदा बोर्डले डेढ वर्षभन्दा पहिले नै तयार पारेर अर्थ