काठमाडौं । यो वर्षको क्रिसमसमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्दैछ । डिसेम्बर २३ देखि २५ सम्म काठमाडौं उपत्यकाका केहि भाटभटेनीहरुमा ग्राहकहरुले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी , नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्। “अ जोइफुल