अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

पिपुल्स हाइड्रोपावरको हकप्रद सेयर संशोधन

काठमाडौं । पिपुल्स हाइड्रोपावरको हकप्रद सेयर संशोधन भएको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभाले चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो। तर उक्त हकप्रद सेयर संशोधन भएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन