अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

बैंकहरुमा लगानीयोग्य रकम फालाफाल: आरविवि, ग्लोबल र एनआइएमबिसंग टन्नै, सीडी रेसियो कुनको कति ?

काठमाडौं । बैंकहरुमा लगानीका लागि रकम फालामाल नै देखिएको छ । हाल वाणिज्य बैंकहरु साढे ६ खर्ब रुपैयाँ सहज रुपमा लगानी गर्न सक्ने अवस्थामा छन् । तर, कर्जाको माग नहुँदा बैंकमै पैसा थुप्रिएको छ । बैंकहरुमा निक्षेप बढेको बढ्यै छ । तर, कर्जा विस्तार भने एकदमै सुस्त छ । निक्षेप