धुन्चे । अयोध्याले वनवास गएका श्रीरामलाई कुरेजस्तै रसुवाले पनि साञ्जेनको विजुली उत्पादन गर्न १४ वर्ष प्रतीक्षा गर्नु पर्यो । तर ढिलै भए पनि यो आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ । यसले आयोजना सम्बद्ध कर्मचारीमात्रै होइन, पुरा देशलाई नै हौसला थपेको छ । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले