अर्थ पथ, Author at Arthapath.com - Page 1528 of 6157 Arthapath.com
३ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने “चेयरपर्सन कार्यक्रम”

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाण्डौ स्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आ.व. २०८०/२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा