काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरका आधिकारिक विक्रेता डेल्टा अटो कर्पले यस जाडो मौसमलाई न्यानो बनाउन हट डिल्स नामक आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, भेस्पा र अप्रिलिया स्कूटर खरिद गर्ने ग्राहकले तुरुन्तै ७,५०० छुट पाउनेछन् । यति मात्र नभई, ग्राहकले स्कूटरसँगै हुडी, स्कूटर कभर, हेलमेट,