काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कार्यालय तथा व्यवसायिक प्रयोजनका लागि घरजग्गा खरिद गर्ने भएको छ ।काठमाडौं महानगर र ललितपुर महानगरभित्रका विशेष स्थानहरुम कम्पनीले घर जग्गा खोजीरहेको छ । कम्पनीले २ देखि ५ रोपानीसम्मको घरसहित वा घर रहित जग्गा खरिद गर्न चाहेको छ । कम्पनीले काठमाडौं महानगरपालिका भित्र त्रिपुरेश्वर, थापाथली,