काठमाडौं । बलेफी हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले १ अर्ब ८२ करोड ७९