अर्थ पथ, Author at Arthapath.com - Page 1550 of 6163 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

यूके, रोमानिया र स्लोभाकिया पठाउने भन्दै ठगी गर्नेहरु पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–२५ घर भई हाल काठमाडौं टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रूपन्देही देवदह नगरपालिका १२ घर भई काठमाडौं महानगरपालिका २८ बस्ने