काठमाडौं । प्रेस चौतारी नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष कथित राजावादी समुहको नाममा चैत १५ गते काठमाडौँमा भएको अराजकपुर्ण हिंसात्मक प्रर्दशनबारे उल्लेख गर्दै सत्यतथ्य छानविन गरि दोषिलाई कारवाही गर्न ज्ञापन पत्र बुझाएको छ । प्रेस चौतारीका नव निर्वाचित अध्यक्ष गणेश पाण्डे सहितको टोलीले आज मन्त्रालयमा मन्त्री