अर्थ पथ, Author at Arthapath.com - Page 1594 of 6165 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

बोटलर्स नेपाल (तराई) को लाभांश घोषणा

काठमाडौं । बोटलर्स नेपाल (तराई) ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात