७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

यी हुन् मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णयहरु

काठमाडौं । मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णयहरु सार्वजनिक भएका छन् । आइतबार बसेको बैंकको निर्णय सार्वजनिक भएको हो । डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट बिजुली उपभोग गर्ने ग्राहकहरुले खपत गरेको विद्युत बक्यौता रकम टिओडी मिटरको आधारमा असुल गर्ने निर्णय गरेको छ । यस्तै, डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उद्योगहरुको विद्युत