काठमाडौं । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् । पटक पटक गरी करोडौंको सामग्री चोरी भएको अपर तामाकोशी हाइड्रोपावर कर्मचारी यूनियनले जनाएको छ । गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल