काठमाडौं । मंगलबार एकैदिन तोलामा २८ सय रुपैयाँ घटेको सुनको भाउ आज भने वृद्धि भएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ६८ हजार २०० रुपैयाँ किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख