७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

ट्रम्पको जीतसँगै विश्वअर्थतन्त्रमा सकरात्मक माहोल, डलरको भाउले बनायो कीर्तिमानी उचाई

काठमाडौं । अमेरिकी डलरको भाउले फेरि ऐतिहासिक उचाई कायम गरेको छ । बिहीबा डलरको भाउ हालसम्मकै महँगो बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अर्थात् कात्तिक २२ गतेका लागि एक अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ १६ पैसा तोकिएको छ । यता, खरिददर १३४ रुपैयाँ ५६ पैसा कायम भएको