काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तररास्ट्रिय ब्राण्ड एलजीले दशै तिहारलाई लक्षित गर्दै एलजी सँग खुशीको पल नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नेछन् ।एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड