नेपाल फाइनान्स कुनै समय समस्याग्रस्त भएको संस्था हो । २०७१ मङ्सिरमा नेपाल राष्ट्र बैंकले संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । नेपालको पहिलो फाइनान्स कम्पनी नै संस्थागत सुशासनको भुमरीमा परेपछि नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषण गरेको थियो । उक्त संस्थालाई २०७६ मङ्सिर २४ गते नेपाल राष्ट्र बैंकले सशर्त समस्याग्रस्त फुकुवा ग¥यो