काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक हप्तामै झन्डै डेढ अर्ब रुपैयाँ जम्मा भएको छ । गत असोज २३ गतेदेखि बुधबारसम्म १ करोड ४० लाख ९५ हजार ४२५ रुपैयाँ जम्मा भएको हो । यो अवधिमा साल्ट ट्रेडिङ कर्पोरेसन ६० लाख रुपैयाँ, गैरआवासीय नेपाली संघ ५१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनी