८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

दशैँमा जुम्लाबाट मात्रै १६ करोडभन्दा बढीको भेडा तथा खसीबोका बिक्री

काठमाडौं । दशैँमा जुम्लाबाट मात्रै १६ करोड रुपैयाँभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । जुम्लाको सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको हो । जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा