८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

उपत्यकाबाट बाहिरिए पौने ९ लाख यात्रु

काठमाडौं । दशैँका लागि काठमाडौं उपत्यकाबाट करिब पौने ९ लाख यात्रु बाहिरिएका छन् । बिहीबारसम्म आठ लाख ७५ हजार २०० जना यात्रुले काठमाडौं छाडेको प्रहरीले जनाएको छ । शुक्रबारसम्मको तथ्याङ्क भने आउन बाँकी छ । यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका