काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा आज (असोज २३ गते बुधबार) कम्पनीका अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो । काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।यस सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८०