काठमाडौं । आज (बुधबार) पनि सुनको घटेको छ । आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेर १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँ कायम रहेको थियो । यसअघि आइतबार, सोमबार र मंगलबार