८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको हो । साताको पहिलो कारोबार दिन सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन भने १ लाख ६१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो