काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको आज सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित १४ जिल्लाका विभिन्न पालिकालाई विपद संकटग्रस्त घोषणा