काठमाडौं । “सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो” यही २०८१ फाल्गुन २, ३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको छ । नेपाल भित्रका कृषि उद्यमी, ब्याबसायीका साथै विदेशी ब्याबसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहने छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स