८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

स्वदेश फकिए अर्थमन्त्री पौडेल, भने,‘सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट स्वदेश फकिएका छन् । उनी आज दिउँसो स्वदेश फिर्ता आएका हुन् । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए । अर्थमन्त्री पौडेलले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य