काठमाडौँ । देशभर बाढी पहिरोले ब्यापक मात्रामा जनधनको क्षति गर्न थालेपछि सिटिजन्स बैंकले उद्धार तथा राहतमा सरकारलाई सहयोग गरेको छ । बाढी प्रभावितहरुलाई सहयोग गर्न भन्दै बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (छोटकरीमा ‘प्रधानमन्त्री राहत कोष’ भन्ने गरिएको)मा सहयोग गर्ने घोषणा गरेको हो । मध्ये असोजमा परेको